April 20, 2025

Savings Rate Revision — effective 2082 Baishakh 7

लागू मिति: २०८२ बैशाख ७  |  सञ्चालक समिति निर्णय मिति: २०८२ बैशाख ६  |  च.नं.: १७४

यस संस्थाको मिति २०८२ बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार मिति २०८२ बैशाख ७ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर तपसिल बमोजिम परिमार्जन गरिएको व्यहोरा सम्पूर्ण सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

बचत / Savings

प्रकार / Typeब्याजदर (%)
उद्यम विशेष बचत / Udyam Special Savings7
सुरक्षित भविष्य बचत / Secure Future Savings9
३ महिने आवधिक / 3-Month Fixed Deposit8
६ महिने आवधिक / 6-Month Fixed Deposit8.5
१ वर्ष आवधिक / 1-Year Fixed Deposit9
२ वर्ष आवधिक / 2-Year Fixed Deposit9.25

Share this notice